पोखरको याम्दीमा ४ बर्षिया बालिकामाथि बलत्कारको प्रयास
/२५ आश्विन २०७५, बिहीबार १५:२६ , प्रकाशीत
शुभेच्छा न्यूज पोखरा । पोखराको याम्दीमा ४ बर्षिया बालिकालाई एक युवाले बलत्कार प्रयास गरेका छन् । याम्दीमा आमा बाबुको साथबस्दै आएकी ४ बर्षिया बालिकालाई स्थानीय २२ बर्षिय युवकले बलत्कार प्रयास गरेका हुन् ।
युवाले ति बालीकालाई मंगलबार बलत्कारको प्रयास गरेको भएपनि घट्ना बुधवार मात्र सार्वजनिक भएको हो। बालिकाले आमालाई बुधबार उक्त घट्नाको वारेका बताइकी थिइन्। आरोपित युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बालिकाको स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाएको प्रहरीले जनाएको छ ।
शुभेच्छा न्यूज
पोखरा । पोखराको याम्दीमा ४ बर्षिया बालिकालाई एक युवाले बलत्कार प्रयास गरेका छन् । याम्दीमा आमा बाबुको साथबस्दै आएकी ४ बर्षिया बालिकालाई स्थानीय २२ बर्षिय युवकले बलत्कार प्रयास गरेका हुन् ।

Related