मुलुकको बिकास र समृद्धीको लागि कर उठाउन आवस्यक छ ;अर्थमन्त्री गुरुङ
/२६ आश्विन २०७५, शुक्रबार १५:१४ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा ।गण्डकी प्रदेशका आर्थिक मार्मिला तथा योजना मन्त्री किरण गुरुङले देशको बिकास र समृद्धीको लाािग नगरिक संगै कर उठानु पर्ने बताएका छन्।मन्त्री गुरुङले रानीवन बचत तथा ऋण सहकारी संस्थाको अधिवेशनको उद्घाटन गर्दै देशलाई समृद्ध बनाउन पर्याप्त कर उठाउन आवस्य रहेको बताए।
‘देशको विकास समृद्धीको लागि आर्थिक चहिन्छ,’ उनले भने, ‘सरकारको कुनै व्यापार व्यवसाय हुदैन, जनता सगँ कर नै उठाएर विकास गर्ने हो ।’ ‘नेपालमा पृथ्वीनारायण शाहले युद्ध लड्दा एक पैसा उठाएर नेपाल एकिकरण गरेको सम्झना गर्दै’ उनले भने ‘अहिले देश विकास गने सरकारले कर उठाउनु पर्ने आवश्यकता छ ।’
उनले कर बलजबस्ती उठाउने हैन नागरीकहरुले नै दाइत्व सम्झेर तिर्नु पर्ने बताए । उनले सरकारले जति बढि कर संकलन ग¥यो त्यती नै धेरै विकास गर्ने सक्ने बताए । ‘जसरी सहकारीले जति धेरै बढि ऋण प्रवाह गर्न सक्यो, त्यती नै ऋण प्रवाह गर्न सक्छ,’ मन्त्री गुरुङले भने ‘त्यसरी नै सरकारले पनि जति बढि राजश्व संकलन ग¥यो, त्यती नै विकास गर्न सकिन्छ ।’
उनले गण्डकी प्रदेश सरकारले ५ वर्ष भित्र प्रति व्यक्ति आय २५ सय डलर पु¥याउने लक्ष्य लिएको भन्दै सहकारीले उत्पादन क्षेत्रमा लगानी गर्नु पर्ने बताए ।

Related