नेपाललाई सिंगापुरद्धारा ८२ रनको लक्ष्य, सन्दीपले लिए चार विकेट
/२६ आश्विन २०७५, शुक्रबार ०९:४३ , प्रकाशीत
काठमाडौँ- टीट्वेन्टी विश्वकपको एसियाली छनोटअन्तर्गत पूर्व क्षेत्रको प्रतियोगितामा सिंगापुरले नेपाललाई ८२ रनको लक्ष्य दिएको छ।पहिला ब्याटिङ गरेको सिंगापुरले १७ ओभर तीन बलमा सबै विकेट गुमाएर ८१ रनमात्र जोड्न सक्यो। सिंगापुरलाई सस्तोमा समेट्न सन्दीप लामिछाने एक्लैले चार विकेट लिए ।
सोमपाल कामी र करण केसीले दुई दुई विकेट हात पारे। ६० रनमा केवल दुई विकेट गुमाएको सिंगापुरले त्यसपछि २१ रनको अन्तरमा अलआउट भएको हो/प्रतियोगितामा दुवै टोलीले अघिल्ला सबै पाँच खेल जितेको थियो।

Related