• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बलात्कारपछि हत्या गरिएकी पुम्दी भुम्दीकी श्रीयाको परिवारलाई महानगरको १ लाख सहयोग

  •      /२७ आश्विन २०७५, शनिबार १४:०५ ,  प्रकाशीत
  • पोखरा । पोखरा महानगरपालिकाले बलात्कारपछि हल्या गरिएकी श्रेया बिक सुनारको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

    पोखरा महानगरपालिका पुम्दी भुम्दी वडा नम्वर २२ मृतक बिकको घरमै पुगेर उनकी आमा वेलकुमारी वि.कलाई महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, उप्रपमुख मञ्जुदेवी गुरुङ,प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल, नेकपा सचेतक एवं वडा नम्वर १९ का अध्यक्ष शोभामोहन पौडेल र काँग्रेसका सचेतक एवं वडा नम्वर ९ का अध्यक्ष रामराज लामिछानेले संयूक्त रुपमा १ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

    चेक हस्तान्रतणपछि बोल्दै महागनर प्रमुख जिसीले श्रीयाको हत्याले महानगर स्तब्ध भएको बताउदै दोर्षिलाई कुनैपनि बहानामा उन्मुक्ति नदिने बताए ।

    यसैवीच सोही कार्यक्रममा पोखरा २२ पुम्दीभुम्दीको सृजनशिल क्लबका अध्यक्ष झम्कनाथ देवकोटाले श्रीयाका परिवारलाई १५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरे ।

    श्रीयाको असोज ८ गते छिमेकी कुसुम पौडेलले बलात्कारपछि हत्या गरेका थिए । हत्याका दोषी पौडेललाई जिल्ला हदालतले पुर्पक्षका लागि जेलचलान गरेको छ । पौडेलले रक्सीका खाएको बेला श्रीयाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेको अदातलमा बयान दिएका छन् ।

    citypokhara.com

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.