लमजुङ/ लमजुङमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले ८ वटै स्थानीय तहमा संयन्त्र गठन गरेको छ । नेकपाका गण्डकी प्रदेशका इन्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थीतिमा जानकारी गराइएको हो ।
नेकपाका केन्द्रीय सदस्य मायानाथ अधिकारीको अध्यक्षतामा नेकपाका पोलिटव्युरो सदस्य एवं गण्डकी प्रदेशका सह–ईञ्चार्ज खगराज अधिकारीको प्रमुख आतिथ्यतामा मदन आश्रित भवन वेसींशहरमा बसेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला संयन्त्र लमजुङको बैठकले ८ वटै स्थानीय तहमा संयन्त्र गठन गर्ने निर्णय गरेको हो ।
नेकपाका केन्द्रीय सदस्य मायानाथ अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा लमजुङ जिल्ला भित्रका ८ वटै तहमा र ७५ वटै वडाहरुमा पार्टी कार्यालयहरु व्यवस्थापन गर्ने गरी बैठकले संयन्त्र बनाएको उल्लेख गरेको छ ।
संयन्त्र गठन भए अनुसार बेसीशहर नगरपालिकामा राजकुमार विष्ट, लक्ष्मी अधिकारी, यशोदा रिमाल, जीवराज घले, हरिजंग तामाङ, देवबहादुर गहतराज, सुनिता पाण्डे र शोभा थापा रहेका छन्।
त्यसैगरी सुन्दरवजार नगरपालिकामा भीम गुरुङ, लोकराज पाण्डे .जनकराज मिश्र, प्रेम बहादुर दुरा, मुरारी भुजेल, कृष्ण बहादुर सुनार, गेहेन्द्र मिश्र, शान्ता भुजेललाई जिम्मेवारी दिइएको छ ।
मध्यनेपाल नगरपालिकामा कृष्णप्रसाद पौडेल, राजकुमार श्रेष्ठ, योगेन्द्रनारायण शाह, लालसुव्वा गुरुङ, रामचन्द्र पौडेल, वलराम पौडेल, श्रीभद्र रेग्मी, नवराज घिमिरे रहेको बैठकले निर्णय गरेको छ ।
पार्टीको सम्पति एकिकरण र व्यवस्थापन (सम्पन्न) एकिकृत गरी पार्टीको नाममा ल्याउनको लागि शुभाष पौडेल र मधु अधिकारीलाई जिम्मेवारी तोकेको छ । बैठकलाई पार्टीका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका सह ईञ्चार्ज खगराज अधिकारी, गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे, गण्डकी प्रदेश सचिव गोविन्द नेपालीले दिशा निर्देशन गरेका थिए ।
शुभेच्छा न्यूज

Related