पोखरा । पोखराको नयाँबजारमा दुर्घटना भएको छ। कार र मोटर साइकल आपसमा ठाक्कीदा मोटरसाइकल चालक गम्भिर घाइते भएका छन् । ओभर स्पिडका कारण दुर्घटना हुन पुगेको स्थानीयले बताएका छन्।
दुर्घटनामा मोटरसाईकल चालक नदिपुरका २६ बर्षिय सन्देश सुवेदी गम्भीर घाईते भएका छन् । ग ६ प ३८६३ नम्बरको मोटरसाईकल अनियन्त्रित हुँदा ग २ च ८०५ नम्बरको कारको अघिल्लो भागबाट माथि चढेको थियो । घाइतेको मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।
दुर्घटनापछि फिस्टेल हस्पिटल लगिएको उनलाई त्यहाँ उपचार सम्भव नभएपछि मनिपाल रिफर गरिएको हो । उनको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
शुभेच्छा न्यूज

Related