• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बास्तोलाको निधनमा कांग्रेसले १३ दिनसम्म शोक मनाउने

  •      /२८ आश्विन २०७५, आईतवार १३:५९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा।कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको निधनमा नेपाली कांग्रेसले १३ दिनसम्म शोक मनाउने भएको छ। आइतबार पार्टी कार्यालय सानेपामा बसेको आकस्मिक केन्द्रीय समिति बैठकले ३ दिनसम्म केन्द्रीय तथा मातहत र जिल्लाका सबै पार्टी कार्यालयको झन्डा आधा झुकाउने, भोलि सोमबार मातहत र जिल्लाका सबै पार्टी कार्यालहरू बन्द गर्ने र १३ दिनसम्म सबै पार्टी कार्यालयहरूमा शोक पुस्तिका राख्‍ने निर्णय गरेको छ।

    यसैगरी, नेपाली कांग्रेसले कात्तिक ७ गतेका लागि गर्ने भनेको चियापान कार्यक्रम कार्तिक १६ गते गर्ने भएको छ। बास्तोलाको आजै पशुपति आर्यघाटमा दाहसंस्‍कारपछि उनको अस्तु सोमबार झापाको कनकाई नदीमा लगेर सेलाइने कांग्रेस महामन्त्री शशांक कोइरालाले जानकारी दिए। कांग्रेस नेता बास्तोलाको शनिबार राती आफ्नै निवासमा निधन भएको थियो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.