• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वते अनिश थापा बने गोरखाको लिगलिगे राजा, मन्त्रीले लगाइदिए श्रीपेच

  •      /२८ आश्विन २०७५, आईतवार १३:३१ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा । गोरखाको लिगलिग कोटमा सम्पन्न नवौँ लिगलिगे दौड प्रतियोगितामा अनिश थापा मगर पहिलो भएका छन्। उनलाई पर्यटनमन्त्री रवीन्द्र अधिकारीले श्रीपेच लगाइदिए।

    द्रव्य शाह लिगलिगे दौडमा पहिलो भएर राजा भएकाले यही सम्झनामा लिगलिगे दौड शुरु गरिएको हो। यस्तो कार्यक्रमले गोर्खाको पर्यटन विकास र प्रवर्द्धनमा धेरै सहयोग पुग्ने मन्त्री अधिकारीले बताए।

    भने, ‘द्रब्य शाहबाट दौडेर राजा हुने संस्करणमा यस पटक विजयी पर्वत जिल्लाका अनिश थापा मगरले श्रीपेच पहिरन सफल हुनुभएको छ। बधाई उहाँलाई र दौडमा विजयी सबैलाई। दौडले पर्यटन विकास र प्रवर्द्धनमा गोर्खा र लिगलिगे कोटलाई धेरै सहयोग पुग्ने विश्वास छ।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.