चितवनको कुरिनटारमा भ्यानलाई ट्याङ्करले ठक्कर दिँदा तीन जनाको मृत्यु
/३१ आश्विन २०७५, बुधबार ०९:४२ , प्रकाशीत
शुभेच्छा न्यूज
चितवन/ चितवनको कुरिनटारमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। रोकिराखेको भ्यानलाई दूध बोकेको ट्याङ्करले ठक्कर दिँदा भ्यानमा रहेका दुई जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौडका अनुसार दुर्घटनामा परी चार जना घाइते भएको र उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
बा १ घ ५६५ नम्बरको दूध बोक्ने ट्यांकरले पोखराबाट धादिङतर्फ जाने क्रममा कुरिनटारमा रोकिराखेको ग २ च १७५१ नम्बरको भ्यानलाई ठक्कर दिएको थियो।

sorce pahilopost.com
Related