• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, दुई घाइते

  •      /२ कार्तिक २०७५, शुक्रबार १५:२८ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा : जनकपुरमा ग्यास सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा दुईजना घाईते भएका छन् / विष्फोटमा परि ग्यास वेल्डिङ पसल सञ्चालg गg]{ जनकपुरधाम–७ बस्ने ४७ वर्षीय प्रमोद साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    यस्तै, घाइते हुनेमा स्थानीय १२ वर्षीय बालक रोहन साह र अटो रिक्सा चालक बिहारको बैरगिनिया बस्ने राजु गुप्ता रहेका छन् ।जनकपुरधाम उपमहानगरपालिका–४ पुरानो बसपार्क नजिक वेल्डिङ पसलमा शुक्रबार अपरान्ह ग्यास सिलिण्डर विष्फोट भएको हो ।

    घाइते दुबैजनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक बडाबाबु झाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.