शुभेच्छा न्यूज
तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका १ छाप स्थित भित्री सडक खण्डमा कार दुर्घटना हुदा ७ जना घाइते भएका छन् । बन्दिपुरबाट डुम्रे तर्फ आउँदै गरेको ग २ च ३९४७ नं. को कार अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल खस्न गई दुर्घटना हुँदा कारमा सवार चालक सहित ७ जना घाइते भएका हुन् ।
घाइतेहरुको लक्ष्मि अस्पताल डुम्रेमा उपचार भईरहेको छ । तस्विर ; फाइल फोटो
शुभेच्छा न्यूज
तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका १ छाप स्थित भित्री सडक खण्डमा कार दुर्घटना हुदा ७ जना घाइते भएका छन् । बन्दिपुरबाट डुम्रे तर्फ आउँदै गरेको ग २ च ३९४७ नं. को कार अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल खस्न गई दुर्घटना हुँदा कारमा सवार चालक सहित ७ जना घाइते भएका हुन् ।
घाइतेहरुको लक्ष्मि अस्पताल डुम्रेमा उपचार भईरहेको छ ।
तस्विर ; फाइल फोटो
Related