• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आज कस्तो होला तपाईंको भाग्य ? थाहा पाउन हेर्नुस् राशीफल

  •      /४ कार्तिक २०७५, आईतवार ०४:१४ ,  प्रकाशीत
  • मेष : हासखेल र मनोरञ्जनमा समय मिलाउन सकिने छैन । गर्नैपर्ने विशेष काम छुट्न सक्छ । दैनिक काममा बाधा आए पनि साझपख अनुकुल समय छ ।

    वृष : समाजको नेतृत्व गर्नुपर्ने समय छ । साथीभाइसङ्ग रमाइलो गरेर दिन बित्ने छ । जग्गा जमिनबाट फाइदा मिल्ने छ ।

    मिथुन : अध्यात्म र दर्शनप्रती मन आकर्षित हुनेछ । मान्यजनको आशिर्वाद प्राप्त हुनेछ । सामाजिक हितमा मन जानेछ ।

    कर्कट : बोलीको बिपरित अर्थ लाग्न सक्ने भएकाले सचेत रहन जरुरी छ । शरीर भारी र मन अस्थिर हुन सक्छ । बाटो काट्दा वा यात्रा गर्दा होशियारपूर्वक  हिड्न जरुरी छ ।

    सिंह : प्रेममा सफलता मिल्नेछ । बिशिस्ट ब्याक्तिको सहयोग मिल्नाले काम गर्न सजिलो हुनेछ ।

    कन्या : सामान्यतया झैझगडा र वादविवादमा फस्नु राम्रो हुने छैन । दैनिक काम लथालिङ्ग हुनेछन् । बन्द ब्यापारमा राम्रै छ ।

    तुला : मुखमा सरस्वती बसेको दिन हुनाले काममा ध्यान दिनु होला । आजको दिन चिन्तन मननमै बित्नेछ

    बृश्चिक : काम धन्दा प्रयासमा ढिलोगरी मात्र काम बन्नेछ । घर गृहस्थीमा धेरै समय खर्चिनु पर्ने दिन छ ।

    धनु : राजनीतिक र सामाजिक काममा लगानी गर्नुपर्ने दिन आएको छ । आम्दानीमा कमि आउने छैन । अरुको भलाइमा लाग्नुपर्ने छ ।

    मकर : वस्त्र र आलंकारिक खरिदको योग छ । कुनै नयाँ ठाउँमा लगानी गर्ने अवसर मिल्ने छ ।  धनागमनको संकेत मिल्नेछ ।

    कुम्भ : ब्यापारिक वा दैनिक कामहरू सन्तोषजनक रूपमा बित्नेछ । दानपुण्य क्षेत्रमा लगानी हुनेछ । राम्रो अवसर प्राप्त हुने भएकोले मन दोधार नबनाउदा राम्रो हुनेछ ।

    मीन : सानातिना सरसामान हराउन वा चोरी हुन सक्छ । ठुलो मनोकाङ्क्षा राखेर धन लगानी गर्नु उपयुुक्त हुनेछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.