शुभेच्छा न्यूज सम्वाददाता पोखरा ।पोखरा महानरपालिका(१७ पावर हाउसमा एक पुरुषको शव भेटिएको छ ।बुधवार पावर हाउस स्थित नहरमा अन्दाजी ३५,४० बर्षीय पुरुषको शव फेला परेको प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।
उनका अनुसार शव नहरमा पानीमा डुवेको अवस्थामा भेटिएको होे। मृतक हालसम्म परिचय नखुलेको पुरीले बताए।
शुभेच्छा न्यूज सम्वाददाता
पोखरा ।पोखरा महानरपालिका(१७ पावर हाउसमा एक पुरुषको शव भेटिएको छ ।बुधवार पावर हाउस स्थित नहरमा अन्दाजी ३५,४० बर्षीय पुरुषको शव फेला परेको प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।
उनका अनुसार शव नहरमा पानीमा डुवेको अवस्थामा भेटिएको होे। मृतक हालसम्म परिचय नखुलेको पुरीले बताए।
Related