• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा न्युरोडबाट ३ सय ५६ थान लागुऔषध सहित दुइ पक्राउ

  •      /८ कार्तिक २०७५, बिहीबार १३:२२ ,  प्रकाशीत
  • शुृभेच्छा न्यूज सम्वाददाता

    पोखरा । कास्की प्रहरीले पोखराको न्युरोडबाट लागुऔषध सहित दुइ जना युवालाई पक्राउ गरेको छ । न्यूरोडबाट अवैध रुपमा लागू औषध विक्रि गर्न लागेको गोप्य सूचनाका आधारमा कास्की प्रहरीले उनीहरुलाई लागू औषध सहित पक्राउ गरेको छ ।

    प्रहरी निरिक्षक गणेश सुवेदीको कमाण्डमा खटिएको टोलीले ३ सय ५६ थान लागु औषध सहित पोखरा ७ रत्नचोकका २३ वर्षिय सन्दिप गुरुङ र पोखरा ५ पस्र्याङका ३० वर्षिय अभिनाश गुरुङलाई बुधवार पक्राउ गरेको हो ।

    पक्राउ परेकाहरुको साथबाट प्रहरीले लागुऔषध २६१ एम्फुल, ८७ थान डाइजापाम, ८७ थान फेनरागन, ८७ थान ब्रुफिनर्फिन र ९५ थान नाइट्रोसन चक्कि बरामद  गरेको छ ।

    उनीहरुलाई  बिहीबार लागुऔषध सम्बन्धी मुद्धामा म्याद थप गरी कारबाही अगाडी वढाएको कास्की प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.