• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आगामी छ महीनाभित्र गौतमबुद्ध विमानस्थल सञ्चालनमा : मन्त्री अधिकारी

  •      /९ कार्तिक २०७५, शुक्रबार १४:०६ ,  प्रकाशीत
  • शुृभेच्छा न्यूज सम्वाददाता
    पोखरा / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले राष्ट्रको समृद्धिका लागि एकाकार बन्नुपर्ने बताएका छन्। नेपाल कम्यूनिष्ट पार्टी ९नेकपा० कास्की निर्वाचन क्षेत्र २ ले आयोजना गरेको कार्यक्रममा संघीयताको मर्मअनुसार तीनवटै तहका कानून निर्माणमा वर्तमान सरकार लागि परेको बताए।

    उनले जनताले प्रत्यक्ष अनुभूति गर्ने किसिमबाट काम अघि बढाउन लागिएको उल्लेख गरे। नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रियस्तरमा नै प्रतिष्पर्धा गर्ने सक्ने किसिमको बनाउन सरकार लागि परेको उल्लेख गर्दै उनले यस बीचमा अन्तर्राष्ट्रिय विमानस्थल २४सैँ घण्टा सञ्चालनमा ल्याई सकिएको बताए।

    तोकिएकै समयभन्दा अघि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने बताउँदै मन्त्री अधिकारीले गौतमबुद्ध विमानस्थल आगामी छ महीनाभित्रमा सञ्चालनमा आउने जानकारी दिए।

    दिगो विकासले लोकप्रियता हासिल गर्ने लक्ष्य रहेको बताउँदै उनले यस बीचमा १५० कानून, ३०० संशोधनका साथै प्रदेश र स्थानीय तहलाई बलियो बनाउनेतर्फ सरकार उन्मुख बनेको उल्लेख गरे।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.