• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

जनहित बचतकाे साधारण सभा सम्पन्न

  •      /१० कार्तिक २०७५, शनिबार १४:४८ ,  प्रकाशीत
  • कृष्ण अन्जान
    पाेखरा / लामाचाैरकाे पुरानाे सहकारी जनहित बचत तथा सहकारी सँस्था लिमीटेड काे २४ अाैँ साधारण सभा तथा १२ अाैँ अधवेशन सम्पन्न भएको छ। साधारण सभामा बाेल्दै पाेखरा १९ का वडाध्यक्ष शाेभामाेहन पाैडेलले सहकारीहरुकाे कर बर्तमान सरकारले घटाएर सहकारीलाइ राहत दिएकाे बताए ।

    उनले सहकारीहरु अब मर्जरमा जानुपर्ने दिन अाएकाे जसले गर्दा खस्किएका सहकारिहरुका पुँजि बढ्ने बताए । कार्यक्रंममा अाफ्नाे धारणा राख्दै जय गणेश बचत तथा रिण सहाकारी सँस्थाका अध्यक्ष सविन जिसीले सहकारिहरुले एक अापसमा सहकार्य गर्नु पर्ने धारणा राखे ।

    कार्यक्रंममा जनहित बचत तथा रिण सहकारी सँस्थाका अध्यक्ष भगवति प्रसाद पाैडेलले अध्यक्ष काे प्रतिबेदन काेषाध्यक्षकाे प्रतिबेदन कृष्ण अाचार्यले सचिवकाे प्रतिवेदन रामचन्द्र अाचार्यले र लेखा समिती काे प्रतिबेदन रमेश पाैडेल ले प्रस्तुत गरेका थिए । ।सँस्थामा हाल ६३५ सदस्य रहेका छन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.