• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको ट्वीटः कर्मचारीलाई बर्खास्त गर्ने हो, बढुवा गर्ने हैन !

  •      /११ कार्तिक २०७५, आईतवार १२:५८ ,  प्रकाशीत
  • पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले खटाएको ठाउँमा नजाने कर्मचारीलाई बढुवा दिने नभई बर्खास्त गर्नुपर्ने बताएका छन् ।

    सरकारले अध्यादेशबाट कर्मचारी समायोजन अध्यादेश २०७५ ल्याउने तयारी गरिरहँदा पूर्वप्रधानमन्त्री भट्टराईले ट्वीट गर्दै भनेका छन्– ‘कुकुरले पुच्छर हल्लाउने कि पुच्छरले कुकुर ? राज्यकालागि कर्मचारी कि कर्मचारीकालागि राज्य ? संघीय पुनर्संरचना भैसकेपछि खटाएको ठाउँमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने हो बढुवा गर्ने हैन ।’

    भट्टराईले यही मौकामा पुराना हटाएर नयाँ युवालाई भर्ना गर्ने उल्लेख गर्दै लेखेका छन् -‘दलीय ट्रेड यूनियन खारेज गर्ने हो, नत्र देश बन्दैन ।’

    हेर्नुहोस् ट्वीट

    Baburam Bhattarai

    ✔@brb1954

    कुकुरले पुच्छर हल्लाउने कि पुच्छरले कुकुर?राज्यकालागि कर्मचारी कि कर्मचारीकालागि राज्य?संघीय पुनर्संरचना भैसकेपछि खटाएको ठाउँमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने हो बढुवा गर्ने हैन!यही मौकामा पुराना हटाएर नयाँ युवालाई भर्ना गर्ने हो!दलीय ट्रेडयूनियन खारेज गर्ने हो!नत्र देश बन्दैन!

    Hari Bahadur Thapa

    ✔@Haribthapa

    कर्मचारी समायोजनले राज्यकोषमा १५ अर्ब भार http://annapurnapost.com/news/111327  via @Annapurna_Post

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.