• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

विराटनगरसँगको खेलमा धनगढीको ७८ रनले विजयी

  •      /११ कार्तिक २०७५, आईतवार ०९:३५ ,  प्रकाशीत
  • शुृभेच्छा न्यूज सम्वाददाता
    पोखरा/पीपीएल क्रिकेटमा एक्स्पट धनगढीले विराटनगर टाइटन्सलाई ७८ रनले हराएको छ ।टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो ।

    १ सय ८३ रनको चुनौतीका साथ मैदानमा उत्रेको विराटनगर १६.४ ओभरमा सबै विकेट गुमाएर १ सय ४ रनमात्र बनाउन सक्यो । विराटनगरका लागि सुनिल धमलाले २१, भारडिातय खेलाडी एन्रोइ सुविक्सनले १८, मोहम्मद जाइदले १९ रन बनाए । विराटनगरका अन्य ब्याटसम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ।

    धनगढीका डान लोरेन्सले ३ तथा दिपेन्द्रसिंह ऐरीले २ विकेट लिए । कमलसिंह ऐरी र रोविन क्षेत्रीले एक एक विकेट लिए । यसअघि ब्याटिङ गरेको धनगढीका लागि पीडी ट्रेगोले ५३ रनको योगदान दिए । कप्तान दिपेन्द्रसिंह ऐरिले २९, सन्दीप जोरा १२ रनमा आउट भए । सौरभ खनालले ४१ रनको बिष्फोटक पारी खेले । खनालले १३ बलमा २ चौका र ५ छक्का हाने ।

    विराटनगरका जीतेन्द्र मुखियाले ४ विकेट लिए । मुखियाले ४ ओभर वलिङ गरेर ४९ रन दिए । विराटनगरका सुनिल धमला, सन्दीप लामिछाने, किशोर महतो, पीडि ट्रेगो र मोहम्मद जाहिदले समान एक एक विकेट लिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.