• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अमेरिकामा धार्मिक कार्यक्रममा गोली हानी ११ जनाको हत्या

  •      /११ कार्तिक २०७५, आईतवार ०४:३९ ,  प्रकाशीत
  • शुृभेच्छा न्यूज सम्वाददाता
    पोखरा/अमेरिकाको पिटसबर्ग शहरमा शनिबार एकजना बन्दुकधारीले एक धार्मिक कार्यक्रममा अन्धाधुन्ध गोली प्रहार गरी ११ जनाको ज्यान लिएका छन्।पिटसबर्गमा यहुदीहरूको प्रार्थना सभा चलिरहेका बेला आएका ती बन्दुकधारीले अन्धाधुन्ध गोली हान्दा ४ प्रहरी अधिकारीसहित ६ जना घाइते भएका छन्।ती बन्दुकधारीले ‘सबै यहुदीहरू मर्नुपर्छ,’ भन्दै गोली हानेका थिए। प्रहरीले ती बन्दुकधारीलाई नियन्त्रणमा लिएको छ।

    पिट्सबर्गका ४६ वर्षीय  रोबर्ट बोयर्सलाई संघीय जाँच अधिकारीले २९ वटा मुद्दा लगाएका छन्।बन्दुक लिएर आक्रमण गर्न जानुअघि रोबर्टले सामाजिक सञ्जालमा ‘यहुदी शरणार्थी संस्था हिब्रु  आप्रवासी सहयोग समाजले आफ्ना नागरिकलाई मार्न मानिसहरू ल्याइरहेको र म आफ्ना नागरिक मारिएको हेर्न सक्दिनँ, म जाँदैछु’ भनेर लेखेका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.