काठमाडौँ : निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनकाे हत्या संलग्न मुख्य तीन अभियुक्त एक वर्षपछि पक्राउ परेका छन्।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले रोशन बुढाथोकी, लोप्साङ लामा र अम्बरबहादुर राना मगरलाई नियन्त्रणमा लिएको महाशाखाका एसएसपी धीरजप्रताप सिंहले बताए। यसबारे जानकारी दिन प्रहरीले अपराह्न ४ बजे पत्रकार सम्मेलन गर्दैछ।
२०७४ असोज २३ गते ल्यान्डक्रुजर प्राडोमा चढी सवार गौचनलाई बानेश्वरमा गोली हानी हत्या गरिएको थियो।

Related