कास्की सिक्लेसको गाईगोठमा आगालागी हुँदा जलेर १६ गाई मरे
/१२ कार्तिक २०७५, सोमबार १५:४४ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वादाता
पोखरा। कास्कीको मादी गाउँपालिका वडा नं १ सिक्लेसको गाईगोठमा आगलागी हुँदा १६ गाई मरेका छन् भने चार गम्भीर घाइते भएका छन् ।
आइतबार साँझ ७ बजेतिर गाईधनी कृतिमान गुरुङले गाईवस्तुलाई न्यानो बनाउन गोठ नजीकै आगो बालेर गुरुङ गाउँतिर निस्कँदा हावाहुरीले आगो फैलिएर गोठमा आगलागी हुँदा गाई मरेको मादी का एक स्थानियले जानकारी दिए । गोठमा ३४ गाई थिए ।

Related