• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पतिले बलात्कार गरेको भन्दै पत्नीले दिइन् उजुरी

  •      /१२ कार्तिक २०७५, सोमबार १६:२० ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वादाता

    पोखरा। कञ्चनपुरमा एक महिलाले आफ्नै पतिविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गराएकी छन् । सोमबार भीमदत्त नगरपालिका–२ भाँसीकी मञ्जु जोशीले पति डम्बर जोशीविरुद्व मुद्दा दर्ता गराएकी प्रहरीले जनाएको छ ।

    ‘पतिले आफ्नो इच्छाविपरित यौनसम्पर्क राखेको भन्दै महिलाले मुद्दा दिएकी छन्,’ कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाले भने, ‘सोमबार नै जबरजस्ती करणी अन्र्तगत मुद्दा दर्ता गरिएको छ ।’

    प्रहरीका अनुसार उनीहरुको बिहे डेढ वर्षअघि भएको थियो । मुद्दा दर्ता भएपछि सोमबार नै प्रहरीले महिलाका पतिलाई पक्राउ गरेको छ । उनलाई अनुसन्धानका लागि अदालतबाट ५ दिनको म्याद थपेर कारबाही अघि बढाइएको डीएसपी ओझाले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.