पोखरालाई खेल पर्यटनका रुपमा चिनाउने गफ मात्र नबनोस्
/१३ कार्तिक २०७५, मंगलवार १०:४१ , प्रकाशीत
कृष्ण अन्जान ज्ञवाली पोखरा/ पोखरा प्रिमियर लिग क्रिकेट पोखारामा आयोजना हुनु र अन्यत्र आयोजना हुनुमा धेरै फरक भएरै होला आयोजकले पनि खेल पोखरामा आयोजना गरे ।यो खेल सँग जोडिएर ठुलै जमात पोखरामा छ । छ टिमका खेलाडी अफोसियल आयोजक प्रायोजक र ठुलो सँख्या मिडिया कर्मी ।
पिपिएल त एउटा बहाना हो र यसैको बहानामा माछापुच्छ्रे अन्नपुर्ण धवलागिरी हिम श्रृङला नियाल्नेहरु धेरै छन ।जुन दिन पिपीएल उद्गघाटन भयो त्यो दिन देखिने पिपिएलको सौभाग्य हिमाल छर्लङ्ग खुलेका छन ।
खेलाडिहरुले पनि व्याटिँगका लागि तयारी हूँदा एक पटक हिमाल तिर हेरेर व्याटिँग गर्दछन जसले लाग्छ उनिहरुलाइ चौका छक्का हान्ने तागत पनि यहाँको प्राकृतिक छटाले दिँदैछ। अन्नपु्र्ण र माछापुच्छ्रेको सौन्दर्यपान गर्दै रन बटुल्ने र बलिङगका लागि बलरहरुले पनि हिमली सौन्दर्यले आफुमा तागत बटुल्छन ।
यतिबेला कार्तिकको चिसो साँझ या विहान भएपनि फेवातालको किनार आन्तरिक र वाह्य पर्यटकले छपक्कै ढाक्छ । लाग्छ जीवनका आनन्द यहि छ ।नव जोडीहरुको अँगालो कसाइ सँगै अर्धवैसे र बुढा हरु पनि आनन्दमा हराइ रहेका छन ।एकातिर सिजन अर्काेतिर पिपीएल पोखरा रौनक मय छ ।
यतिबेला केहि खेल प्रेमिहरूले सायद आवेशमा आएर घोषणा नै गरेका छन कि पोखरा अब माछापुच्छ्रे फेवातालले मात्र चिनिदैन यो त खेल पर्यटनले पनि चिनिने छ यो कुरा भन्न यदि छुम्बि लामाले हिम्मत नगरेको भए सम्भव थियो र ? ।
खेलपत्रकार सुदर्शन रन्जितले १२ बर्ष अगाडि पनि यस्तै सपना देखे कम्तिमा माछापुच्छ्रेको काखमा अन्तर्राष्ट्रिय प्रतोयोगिता भयो भने रन्जितको यो परिकल्पनाले यति लामो समय पछि केहि हद संम्म सँकेत देखायो । उनको त्यो पुरानो तस्विरको सपनालाइ छुम्बि लामाले केहि हदसम्म सम्बोधन गरे ।
हो खेल सँग पर्यटनलाइ गाँस्ने हो भने पोखराको कायापलट हुन्छ तर खोइत राज्यले बिरेन्द्र सिंह गुृरुँङ, सुदर्शन रन्जितको प्रयासलाई के हेर्याे त । यदि निजी क्षेत्रका छुम्बि लामा नभएको भए के पोखराले कति वर्ष यस्ता अन्तर्राष्ट्रिय प्रतोयोगिताका लागि कुर्नु पर्दथ्यो होला ।
हो गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुँङले बारम्बार भनेका छन खेलकुद नबुझेका ब्यक्ति खेलकुद मन्त्रि बनाइए भनेर अबस्य पनि पोखरा क्षेत्रका खेलकुद मन्त्रीले पोखराको खेलकुदलाई पोखरा सँग कसरी गाँस्छन । त्यो भने हेर्न बाँकी नै छ।
यदि पोखरालाइ खेल पर्यटन सँग जोड्ने हो भने निजी क्षेत्रलाई छुम्बि लामाहरु सँग राज्यले हात मिलाउन जरुरि छ नभए शुदर्शन रन्जीतको आइसिसि अवार्डमा छानिएको फोटोको १२ बर्ष पछि सान्दर्भिकता भएझै कुरा मात्र हुनेछ ।
कृष्ण अन्जान ज्ञवाली
पोखरा/ पोखरा प्रिमियर लिग क्रिकेट पोखारामा आयोजना हुनु र अन्यत्र आयोजना हुनुमा धेरै फरक भएरै होला आयोजकले पनि खेल पोखरामा आयोजना गरे ।यो खेल सँग जोडिएर ठुलै जमात पोखरामा छ । छ टिमका खेलाडी अफोसियल आयोजक प्रायोजक र ठुलो सँख्या मिडिया कर्मी ।

Related