• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सर्लाहीमा ने क पा र कांग्रेस कार्यकर्ताबीचको झडपमा गोली चल्यो,कांग्रेस कार्यकर्ताको मृत्यु

  •      /१३ कार्तिक २०७५, मंगलवार ०८:४४ ,  प्रकाशीत
  • काठमाडौं : सर्लाहीको रामनगर गाउँपालिका ४ मा आज बिहान नेपाल कम्युनिस्ट पार्टी (ने क पा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। झडपमा परी एक जनाको मृत्यु भएको हो।

    झडपका क्रममा नेपाली कांग्रेसका कार्यकर्ता राम विलास महतोको मृत्यु भएको हो। सर्लाहीका जिल्ला प्रहरी कार्यालयका एसपी पोषराज पोखरेलका अनुसार महतोको गोली लागेर मृत्यु भएको हो। त्यस्तै अन्य केही गोली लागेर घाइते भएका छन्।

    ‘झडप भएको हो तर घटनाको कारण खुल्न सकेको छैन। अनुसन्धान जारी छ,’ एसपी पोखरेलले पहिलोपोस्टसँग भने,‘अहिलेसम्म कोही पक्राउ परेको छैन।’

    सोमबार ने क पाका कार्यकर्ताहरूले वडा अध्यक्ष रामनरेश महतोलाई कुटपिट गरेपछि नेकपा र कांग्रेसका कार्यकर्ताहरुबीच झडप भएको हो। ने क पाका कार्यकर्ताहरूले वडा अध्यक्ष महतोको घर पनि तोडफोड गरेका छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.