• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा बिक्राल बन्दै डेंगु, भेटिए ६९ संक्रमित

  •      /१४ कार्तिक २०७५, बुधबार ०४:२६ ,  प्रकाशीत
  • शुृभेच्छा न्यूज संम्वाददाता

    पोखरा । पोखरामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगका संक्रमितहरु बढेका छन्। असोजको पहिलो साता २ जनाबाट फैलिएको डेंगु अहिले ६९ जनामा पुगेको छ।

    पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखाले पनि ६९ जनामा डेंगु भेटिएको र डेंगु संक्रमित मध्ये २२ जनाको पोखरामै उपचार गराइरहेको महानगर स्वास्थ्य महाशाखाका हेमन्त शर्मा पौडेलले जानकारी दिए। बाँकी बिरामीको भने राजधानीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

    ‘असोज पहिलो हप्तादेखि देखिएका विरामीहरु घट्दो छैनन्,’ पौडेलले भने ‘चाडवाडको समय भयो। तराईबाट, विशेष गरी भारतबाट मानिसहरु आउजाउ गरेको कारणले यो बढेको हो। अस्पतालमा आउनेहरुको ¥यापिड टेस्ट गर्दा उनीहरुलाई डेंगुको संक्रमण भएको भेटिएको हो। संख्या बढेको छ अब सबै जना थप सचेत हुनुपर्छ।’

    काठमाडौँमा टेस्ट गरिएको तीनजनालाई भने डेंगुका कडाखालको संक्रमण भेटिएको पुष्टि भएको छ। ज्वोरो आउने, शरिरका विभिन्न हाडका जोर्नीहरु दुख्ने, रिंगाटा लाग्ने, टाउको दुख्ने, आँखा दायाँबायाँ चलाउँदा दुख्ने, शरिरमा रगत जमेको जस्तो देखिने डेंगुको लक्षणहरु हुन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.