• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा प्रिमियर लिगमा बुटवललाई जितका लागि १४१ रनको लक्ष्य

  •      /१४ कार्तिक २०७५, बुधबार ०९:४५ ,  प्रकाशीत
  • शुृभेच्छा न्यूज संम्वाददाता 

    पोखरा । पोखरामा जारी सवार्धिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट अन्तर्गत विराटनगर टाइटन्सले जितका लागि बुटवल ब्लास्टरलाई १ सय ४१ रनको लक्ष्य सुम्पेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ४० रन बनाएको हो ।

    सन्दिप लामिछानेको कप्तानीमा रहेको विराटनगरका लागि मुहमद जाइद अलीले अर्धसतकिय पारी खेले । ४५ बल खेलेका अलीले छ चौका र पाँच छक्काको मद्दतले ७२ जोडे । त्यस्तै प्रदिप ऐरीले ४१ रन जोडे । उनले ४३ बल खेल्दै तीन चौका प्रहार गरे  भने अन्य ब्याट्सम्यानले भने दोहोर अंक छुन सकेन् ।

    बुटवलका लागि ललित सिंह भण्डारी दुई विकेट लिए । त्यस्तै बिपिन कार्की, साम्सद सेइख र सागर पुनले समान एक एक विकेट लिए । बुटवलले अब केही बेरमा जवाफी ब्याटिङ गर्ने छ ।

    विराटनगर प्रतियोगितामा जित बिहिन छ । तीन खेल खेली सकेको विराटनगर प्रतियोगितामा जिवित रहन जित्नै पर्ने दबाबमा छ । यो खेल विराटनगरले गुमाउन पुगे प्रतियोगिताबाट बाहिरिने सम्भावना प्रवल हुनेछ । यता दुई खेल खेलेको बुटवल भने दुबै खेलमा जित निकाल्दै शिर्ष स्थानमा छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.