पोखरा । पोखरामा रिसोर्टमा रंग लगाउने क्रममा लड्दा बुधबार एक जनाको ज्यान गएको छ ।पोखरा महानगरपालिका -१८ सराङकोटमा निर्माणाधीन रिसोर्टको तेश्रो तलाबाट खसेर हेटौंडाका २५ बर्षीय राज कुमार मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मगरलाई उपचारको लागि मणिपाल अस्पताल लगिएकोमा डाक्टरले चेकजांच गर्ने क्रममा मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले बताए।
शुृभेच्छा न्यूज संम्वाददाता

Related