पोखरा/पोखरा १६ दिप बस्ने अमृत बास्तोला मृत फेला परेका छन् । बुधबार देखी हराइ रहेका बास्तोलाको पोखरा महानरपालिका २० भलाम स्थित झोलुङगे पुलमुनी कालीखोलाको छेउमा शव फेला परेको प्रदेश ४ प्रहरी कार्यालय पोखराका प्रवक्ता गोविन्द पुरीले जानकारी दिए ।
महानरपालिका १६ दिप बस्ने २२ बर्षिय अमृत बास्तोला ग १० प ८५४३ न को स्कुटर बुधबार देखी हराएको बास्तोलाका दाजुलेले प्रहरीमा जानकारी दिएको पुरीले जानकारी दिए । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
शुृभेच्छा न्यूज सम्वाददाता

Related