• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

उपभोक्ता समितिका अध्यक्षद्धारा नगरपालिकाका मेयरमाथि हातपात

  •      /१५ कार्तिक २०७५, बिहीबार १३:५८ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता

    जनकपुर /धनुषाको हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलमाथि हातपात भएको छ । आफ्नो कार्यकक्षमा बसिरहेका बेला मेयर मण्डलमाथि बुधबार हातपात भएको हो।

    आफूमाथि उपभोक्ता समितिका अध्यक्ष हंसपुर–४ बस्ने रामहृदय मण्डल र स्थानीय दीपनारायण यादवले हातपात गरेको भन्दै मेयर मण्डलले विहिबार जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गरेका छन् । यसैगरी मेयर मण्डललाई हातपातबाट बचाउने क्रममा स्थानी विजय मण्डललाई पनि चोटपटक लागेको छ।

    मण्डलले जाहेरी दर्ता गरे लगत्तै प्रहरीले दुबै आरोपीविरुद्ध सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको बताइएको छ। बाटो ग्रभेल गरेको लामो समय बितिसक्दा पनि मेयर मण्डलले भुक्तानी दिन नमानेपछि उपभोक्ता समिति अध्यक्ष यादव उनीविरुद्ध खनिएका हुन्।

    विगत अषाढमै ग्रभेलको काम सकिएपनि मेयर मण्डलले भुक्तानी दिन नमानेको उनको आरोप छ। तर मेयर मण्डलले भने काममा त्रुटी गरेको शंका लागेका कारण केहि उपभोक्ता समितिको भूक्तानी रोकिएको र छानबिनपछि मात्र भुक्तानी दिने निर्णय भएको बताएका छन्।
    nepalsamaya

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.