• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेकपा परित्याग गरी वडा अध्यक्ष कांग्रेस प्रवेश

  •      /१५ कार्तिक २०७५, बिहीबार ०९:१७ ,  प्रकाशीत
  • शुृभेच्छा न्यूज सम्वाददाता

    सुर्खेत- जाजरकोटका एक वडाअध्यक्ष नेकपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। कुशे गाउँपालिका-६ का वडाध्यक्ष अमर शाहीले नेकपा परित्याग गरी काँग्रेसमा प्रवेश गरेका हुन्। तत्कालिन माओवादी केन्द्रबाट टिकट लिएर चुनाव जितेका शाहीले सार्वजनिक कार्यक्रममै नेपाली कांग्रस पार्टी प्रवेश घोषणा गरेका हुन्।

    नेपाली काँग्रसले कुशे गाउँपालिका-६ को घरंगामा आयोजना गरेको उनले काँग्रेसमा प्रवेश गरेको बताए। उनलाई नेपाल तरुणदलका पूर्व कन्द्रिय अध्यक्ष तथा पूर्व अर्थ राज्यमन्त्री उदय शम्मशेर राणाले पार्टी प्रवेश गराएका हुन्।

    ‘जनताको मुक्ति र परिवर्तनको नारा दिएर विगत १० बर्ष जनयुद्ध लडेको पार्टी दुई त्यहाई बहुमतको सरकार हुँदा पनि जनताले अनुभुति गर्ने खालका कुनै पनि काम गर्न नसकेको आरोप लगाउदै आफुले नेकपा परित्याग गरेर शाहीले बताए।

    शाही पूर्व जनमुक्ती सेना समेत हुन्। उनी नेकपाको पार्टी एकीकरण देखिनै असन्तुष्ट थिए।

    nepalsamaya

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.