कृष्ण अन्जान ज्ञवाली बेगनासताल । कास्क जिल्लाकै दोस्रो ठुलो ताल बेगनास ताल क्षेत्रमा पनि आन्तरिक तथा भारतिय पर्यटकहरुको आगमन वढेको छ ।बेगानास तालमा नौका विहारका साथै यस क्षेत्रवाट देखिने माछापुच्छ्रे र अन्नपुर्ण हिमालको दृष्यावलोकनका लागि पर्यटकहरु यस क्षेत्रमा आउने गरेका छन् ।
अहिले दैनिक २सय देखि १हजार सम्म आन्तरिक र वाह्य पर्यटकहरु यस क्षेत्रमा आउने गरेका छन ।करिव ३ सय ७३ हेक्टर क्षेत्रफलमा समेटिएको यो बेगनास तालको पुरै क्षेत्र घुम्न ९ घण्टा लाग्ने तर यहाँ आउने पर्यटक २ देखि ३ घण्टाको तालमा नौका विहार गर्दछन ।
यहाँबाट मुख्यतया माझिकुना सुन्दरि डाँडाको फेँदि लिउदि कडेल टुडा सहित खुदि सम्मको यात्रा डुँगामा पर्यटकले तय गर्दछन ।२०४५ सालमा बाँध बाधेसँगै बेगनासतालको क्षेत्रफल फराकिलो भएको हो त्यस अघि यहाँ ताल सानो र खेत धेरै थियो ।
कृष्ण अन्जान ज्ञवाली
बेगनासताल । कास्क जिल्लाकै दोस्रो ठुलो ताल बेगनास ताल क्षेत्रमा पनि आन्तरिक तथा भारतिय पर्यटकहरुको आगमन वढेको छ ।बेगानास तालमा नौका विहारका साथै यस क्षेत्रवाट देखिने माछापुच्छ्रे र अन्नपुर्ण हिमालको दृष्यावलोकनका लागि पर्यटकहरु यस क्षेत्रमा आउने गरेका छन् ।

Related