• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

केशव स्थापित मन्त्रीबाट बर्खास्त

  •      /१६ कार्तिक २०७५, शुक्रबार १०:०४ ,  प्रकाशीत
  • काठमाडौं : विवादमा फसेका प्रदेश ३ का भौतिक योजना तथा निर्माण मन्त्री केशव स्थापित पदमुक्त भएका छन्। आज बिहान मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेपछि स्थापितलाई बरखास्त गरेका हुन्।

    प्रदेश ३ को मन्त्रिपरिषद बैठकमा स्थापितको काममाथि मुख्यमन्त्री पौडेलले प्रश्न गरेपछि स्थापितले अश्लिल शब्द प्रयोग गरेका थिए। चर्को विवादले नै अन्तत: काठमाडौं महानगरपालिकाका पूर्व मेयरसमेत रहेका मन्त्री स्थापितले पद गुमाएका हुन्।

    संविधानको धारा १६९ (२) ख बमोजिम मुख्यमन्त्री पौडेलले उनलाई पदबाट हटाएका हुन्। धारा १६९ (२) मा मुख्यमन्त्रीले चाहेमा पदमुक्त गर्न सक्ने व्यवस्था छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.