• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सरकारले तोक्‍यो नेपालका उत्कृष्ट १०० पर्यटकीय स्थल, कुन जिल्लाको कुन-कुन ठाँउ परे ? (सूचीसहित)

  •      /१६ कार्तिक २०७५, शुक्रबार ०३:५७ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपलका उत्कुष्ट एक सय पर्यटकीय स्थलका घोषणा गरेको छ । मन्त्रीस्तरी निर्णयबाट पर्यटन मन्त्रालयले बिहीबार ७७ जिल्लाका एक सय वटा गन्तव्य सार्वजनिक गरेको हो

    प्रकृतिक, पुरातात्विक, एतिहासीक संस्कृतिक र धार्मीक दृष्टिकोणबाट नेपाल विश्वकै एक पर्यटकीय भएकाले सो ठाँउहरुबाट जनस्तरमा आर्थिक समृद्धी ल्याउँने पर्ने जरुरी रहेको औंल्याएको छ ।

    मन्त्रालयको अनुसार सबैभन्दा धेरै काठमाडौंमा पर्यटकीय स्थल रहेको छ । काठमाडौंको पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भु, नारायणहिटी, चन्द्रागिरी, सुन्दरीजल र बूढानीलकण्डलाई पर्यटकीय गन्तव्यका रुपमा रहेको मन्त्रलयाले जनाएको छ ।

    ललितपुरमा जम्मा दुईवटा ठाउँ मात्र पर्यटकीय क्षेत्रका रुपमा मन्त्रालयले पहिचान गरेको छ । ललितपुरको पाटन दरबार स्क्वयार र फूलचोकी डाँडालाई पर्यटकीय स्थलको रुपमा पहिचाहन गरेको छ । मन्त्रालयले नेपाली भाषाको उद्गम थलो जुम्लाको सिंजा उपत्यका, हुम्लाको लिमी, मुगुको रारा ताललाई पनि पर्यटकीय स्थलको रुपमा पहिचाहन गरेको छ ।

    सम्भावना भएर पनि ओझेलमा परेका यस्ता गन्तब्यलाई अब विशेष रुपमा विकास, प्रचार, प्रसार र संरक्षण गरिनेछ । ‘नेपाल भ्रमण वर्ष’मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई प्राप्त गर्ने गरी नयाँ गन्तब्यको प्रवर्द्धन योजना बनाइएको छ ।

    1सरकारले तोकेको पर्यटकीयस्थलको सूची

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.