• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पाेखराविरुद्द काठमाडाैं राेयल्सकाे कमजाेर प्रदर्शन

  •      /१७ कार्तिक २०७५, शनिबार ०६:१२ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता

    पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलको समूह चरणको अन्तिम खेलमा काठमाडौं रोयल्सले पोखरा पल्टनलाई १०४ रनको लक्ष्य दिएको छ।अहिलेसम्म ३ खेल जितेको काठमाडौं ६ अंक सहित शीर्ष स्थानमा रहेकाले आजको खेलमा विजयी भए सिधै फाइनलमा स्थान बनाउने छ।

    लिगको अन्तिम खेलमा काठमाडौंले राम्रो प्रदर्शन भने गर्न सकेन। काठमाडौं १९.१ ओभरमा सबै विकेट गुमाउँदै १०३ रन बनाएको थियो। काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३१ रन बनाउँदा अमित श्रेष्ठले २१ तथा पवन शराफले १२ रन जोडे।

    सुरुदेखिनै दबाबमा आएको काठमाडौंका लागि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा यसअघि उत्कृष्ट प्रदर्शन गरेका गौरभ तोमर र जयकृष्ण कोलसावलले रनको खातानै खोल्न सकेनन्।

    अन्तिममा बसन्त रेग्मीले १२ बलमा १९ रन जोडे पछि काठमाडौंको स्कोर १ सय कटेको थियो। पोखरा पल्टनका लागि ललितनारायण राजबंशीले ३ तथा मोहम्मद नाभिद र रासिद खानले २–२ विकेट लिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.