शुृभेच्छा न्यूज संम्वाददाता
पोखरा । स्याङजाको चापाकोट नगरपालिकाका मेयर शिवकुमार गिरी कालिकोटमा कुटिएका छन् रारा भ्रमणमा गएको नगरप्रमुख गिरीको टोलीले कालीकोट जिल्लामा मदिरा सेवन गरी झगडा गर्दा मेयरसहित केही घाइते भएकोे जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी विनोद शर्माले जानकारी दिए।
शनिवार राति करिब १० बजे मेयर गिरी सहितको टोली रारा ताल घुमेर फर्किएको थियो। राति कालिकोटमा रहेको सनलाइट होटलमा बास बस्न पुगेको थियो। मेयर गिरीको टोली स्याङजा बिहिवार रारा हिडेका थियो।
होटलमा मेयरसहित पुगेको टोलीले रक्सी खाएर होहल्ला गरेका थिए। भक्तपुर काठमाडौंबाट रारा घुम्न गएको टोली सोही होटेलमा बस्न पुगेको थियो। होटेलमा मेयरको टोलीले होहल्ला गरेपछि आफूहरुलाई डिस्टर्ब भएको भन्दै हल्ला नगर्न आग्रह गरेपछि दुई पक्षविच झडप भएको डिएसपी शर्माले बताए।
उनीहरुविच राति वियरको बोतल र ढुङगा हानाहानी भएको थियो। ढुङगा र बोतल लागि घाइते भएका मेयर र उनका स्वकीय सचिव र प्रहरीसहित अन्य केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

sorce pahilopost.com
Related