• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सरकार माओवादी वार्ताका मध्यस्थकर्ता पद्मरत्न तुलाधरको निधन

  •      /१८ कार्तिक २०७५, आईतवार ०९:०१ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    काठमाडौं । मानवअधिकार अन्दोलनका चर्चित नेता पद्यरत्न तुलाधरको निधन भएको छ ।राजधानीको नर्भिक अस्पतालमा उपचाररत तुलाधरको ७८ वर्षको उमेरामा आज (आइतवार) निधान भएको हो ।

    अस्पतालका सूचना अधिकारी आरपी मैनालीले मानवअधिकारकर्मी तुलाधरको १२ः४५ बजे निधन भएको पुष्टि गरे ।गत शुक्रबारबाट स्वास्थ्यमा समस्या आएपछि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरिएको थियो । तर, उनलाई अन्नपूर्णबाट नर्भिक अस्पताल रिफार गरिएको थियो ।

    चिकित्सकका अनुसार तुलाधरलाई मस्तिष्कघात भएको थियो ।तुलाधरका ज्वाई गौरी प्रधानका अनुसार तुलाधरको सोमबार अन्त्येष्टि गरिने तय भएको जानकारी दिए/

    पञ्चायत कालमा बामपन्थीहरूको प्रतिनिधिका रूपमा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य भएर व्यवस्था विरुद्धमा तुलाधरले आवाज उठाएका थिए ।साथै उनले माओवादीसँग सरकारले वार्ता गर्दा मध्यस्तकर्ताको भूमिका निर्वाह गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.