• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

एनआइसी एशिया बैकद्धारा कास्की जिल्ला प्रशासन र लेखनाथ मालपोतमा विस्तारित काउन्टर सञ्चालन

  •      /१८ कार्तिक २०७५, आईतवार १०:०५ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोेखरा ।एनआइसी एशिया बैकले एकै दिन जिल्ला प्रशासन कार्यलय कास्की र लेखनाथ मालपोत कार्यलय परिसरमा विस्तारित काउन्टर खोलेको छ।बैकले छुट्टाछुट्टै  कार्यक्रमको आयोजना गरि काउन्टरको उद्धाटन गरेको हो। जिल्ला प्रशानशन कार्यलयमा खोलिएको काउन्टरको प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढा र  मालपोत कार्यलयमा कार्यलय प्रमुख चिरन्जिवी पौडेलले उद्धाटन गरेका थिए।

     

     

     

     

     

     

     

     

    सेवाग्राहिको सुविधालाई मध्यनजर गरेर बैकले जिल्ला प्रशासन कार्यलय कास्की र लेखनाथ मालपोत कार्यलय परिसरमा विस्तारित काउन्टर खोलिएको बैकका क्षेत्रिय प्रबन्धक दिपेन्द्र शर्माले बताए। सेवाग्राहीको सुविधालाई मध्यनजर गरेर नै काउन्टर खोलेका हौं उनले भने। बैकले अन्य स्थानहरुमा पनि क्रमश काउन्टर विस्तार गर्ने योजनामा छ।

     

     

     

     

     

     

     

     

     

    प्रबन्धक शर्माका अनुसार पोखरा क्षेत्रमा बैकका ११ वटा ब्रान्च र ३ विस्तारित काउन्टर रहेका छन्। मुलुकभर २६४ शाखाकार्यालयहरु, २६२ एटिएम, द्दड वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ।

     

     

     

     

     

     

     

     

     

     

    एनआईसी एशिया बैंकको वासलातको आकार रू. १९९ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६७ अर्ब तथा कर्जा रू. १३८ अर्ब पुगेको छ ।
    हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५०हजार रहेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.