• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गुण्डागर्दीलाई निस्तेज पार्न कास्की प्रहरीलाई आइजीपी खनालको निर्देशन

  •      /२० कार्तिक २०७५, मंगलवार १६:१३ ,  प्रकाशीत
  • शुृभेच्छा न्यूज संम्वाददाता
    पोखरा/ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विकासको बाधक गुडागर्दीलाई निस्तेज पार्न र यहाँको शान्ति सुरक्षा अमन चयन कायम गर्न कास्की प्रहरी संयन्त्रलाई निर्देशन दिए ।

    जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा मंगलबार आयोजित समुदायमा प्रहरी साझेदारीसम्बन्धी अन्तक्रिया एवं शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै आइजीपी खनालले हाल सुसुप्त रुपमा रहेको गुण्डागर्दीले टाउको उठाउनासाथ उसलाई तह लगाउन आइजीपी खनाल दिएका छन्। यहाँको गुण्डागर्दीलाई तह लगाउन आइजीपी खनालले कास्की प्रहरीलाई निर्देशन दिए।

    जहाँ गुण्डागर्दीको तँछाड र मछाडको स्थिति हुन्छ, त्यहाँ विकास निर्माणका कामहरुले गति लिन पाउँदैन । राम्रा मान्छेलाई राम्रो भनिदिन कुनै नातागोता चाहिदैन । उसलाई करेक्सन गराउनका लागि पनि ठेगान लगाउनै पर्छउनले भने। अपराधिक कृयाकलापमा संलग्न बृद्धबृद्धाहरुलाई भन्दापनि थप अपराधिक मनस्थिति बोकेका जमातप्रति सतर्क र अरेशन चलाउनुस खनालले भने।

    प्रहरी र जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनु पर्ने बताउदै समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ समाजको अवधारणा अनुसार ल्याएको बताए। उनले जहाँ सुरक्षित वातावरण हुन्छ, त्यहाँ विकास असव्यंभावी छ । सुरक्षित वातावरणसँगै विकासका बाटो खुला हुन्छ । विकास र सुरक्षाको अवधारणालाई सँगसँगै लैजानका लागि पनि यस्तो कार्यक्रम ल्याइए।

    कसैका लाभहानीमा प्रहरी लाग्ने होइन,समुदाय र नागरिकको बीचमा प्रहरी पुग्नुपर्छ । समुदाय र नागरिकले प्रहरीलाई हाम्रै हो भन्ने छाप स्वयं प्रहरीले बसाल्न सक्यो भने मुलुकलाई समृद्ध बनाउन लामो समय कुर्नुपर्दैन खनालले भने।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.