• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

केन्द्रीय सहकारी सँघकाे टाेलीले कास्की जिल्लामा सञ्चालिन सहकारीको अवलाेकन

  •      /२० कार्तिक २०७५, मंगलवार ०४:५१ ,  प्रकाशीत
  • कृष्ण अन्जान ज्ञवाली

    पाेखरा / नेपाल बचत तथा श्रृण केन्द्रीय सहकारि सँघकाे टाेलीले कास्की जिल्लामा अाफ्नाे सँघमा अाबद्द सहकारीकाे स्थलगत अवलाेकन गरेकाे छ ।

    सँघका बरिस्ठ उपाध्यक्ष परोताेष पाैडेल सहित गण्डकी प्रदेश सँयाेजक भिम गुरुँगकाे टाेलीले सप्ताहव्यापि रुपमा कास्कीकाे अर्मला ,सरागकाेट पुरन्चाैर लामाचाैर लेखनाथ लगायतका क्षेत्रमा रहेका सहकारीकाे अबलाेकनका साथै निरिक्षण र सन्चालन प्रकृति बारे जानकारी समेत लिएकाे छ ।

    अवलाेकन पछि अाफ्नाे प्रतिकृया दिँदै नेफ्सकुनका बरिस्ठ उपाध्यक्ष परिताेष पाैडेलले सघले अनुगमन गर्दा केहि हदसम्म सहकारी सन्चालन सन्ताेष जनक भएकाे विधी नीति र प्रविधी सर्वसम्बत रुपमा सहकारी सन्चालन गर्न सहकारी हरुलाइ सुझाव दिएकाे बताए ।

    नेफ्स्कुनका गण्डकी सँयाेजक भिम गुरुँगले कास्की जिल्लामा सन्चालित सहकारी हरुकाे स्तर बृद्दि सँगै दक्षता बढाउन अत्यावस्यक भएकाे र नेफ्स्कुनले यसका लागि क्षमता अभिबृद्दीका लागि बिभिम्न तालिम कार्यक्रम अायाेजना गरिरहेकाे जानकारी दिए ।

    यसै विच नेफस्कुनकाे अायाेजनामा गण्डकी प्रदेश स्तरिय सहकारीका लेखा समोती सँयाेजकका लाहि एक दिवसिय सँस्थागत शुशासन र लेखा विषयक अभिमुखिकरण कार्यक्रमकाे अायाेजना गरिएकाे थियाे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.