रोजीरोटी र अबसरको खोजीमा सन्तान बाहिरिएपछि गाउँ घर रित्तै
/२१ कार्तिक २०७५, बुधबार १२:१० , प्रकाशीत
कृष्ण अन्जान
गुल्मी /गाउँ घरतिर खासै राैनक देखिदैन अाजभाेली ।अधिकाँश घरहरु यात रित्तै छन यात बुढा बाबु अामाले कुर्देेछन । छाेरा बिदेशिएका छन बुहारी शहर पसेका छन बुढा बुढिहरु घर कुर्न बाध्य छन याे गाउँकाे समस्या हाे ।
अबत चाड पर्वमा पनि शून्य बनेका छन गाउँबाट सवै शहर तिर पलाएन भएका छन, शहरमै घरजम छ, ब्यापार व्यवसाय शहरमा छ शुख पाउँदा कसले गाउँ सम्झिन्छर ।
छाेरा बुहारि शहर बझरेपछि केहिले अामा बाबुलाइ समेत उतै लगेका छन गाउँमा दुखजिलाे वसाइ बिभिन्न सेवा सुविधा नहुनु गुणस्तरीय शिक्षाकाे लागिपनि शहर केन्द्रित भएपछि गाउँ शून्य भएकाे रुरु गाउँ पालिकाकाे थाेर्गामा करिव ३० बर्षदेखि ब्यापार गर्दै अाइरहेका यज्ञमुर्ति ज्ञवालीले बताए ।
उनका अनुसार गाउँमा करिब ७० प्रतिशत घरहरु रित्तै छन ३० प्रतिशत घरहरुमा बृद्द वृद्धा र कतै छाेराछाेरी हरु सँगै बा अामा हरु बसेका छन । एउटा पुस्ता बाचुन्जेल गाउँमा खेतिपाती भैँसिपालन गरेर वसेकाे देखिन्छ तर पछिल्लो पुस्ता भने गाउँमा पटक्कै वस्न मन पराएकाे देखिदैन ।
पछिल्लो चरणमा अाफ्नै नातिनातिनाहरुले हजुरबा हजुर अामालाइ नचिन्ने बेला अाएकाे रुरु १ च्युरेकका मित्र ज्ञवालीकाे भनाइ छ । मान्छे नभएपछि बारि पनि बाँझै छन खेति याेग्य जमिन बाँझा पल्टेका छन । गाउँका चाैतारी हरु धारा पँधेरा हरु गाउँले हरुकाे गफ गाफका थलाे बन्थे सभा कचहरी हुन्थ्यो ,उनले भने।तर अाजभाेली गाउँका अवस्था शून्यछ/
बुढा भएका बा अामा ले विकासका के कुरा गरुन उनिहरुकाे काम बृद्द भत्ता कुर्ने बस्ने भएकाे छ ।छाेरा छाेरीकाे अाशा छैन तर गाउँमा स्थानिय सरकारकाे अाशा छ उनिहरुलाइ ।
गाउँकाे दुर्दशा हेर्ने हाे भने अब हरेक गाउँले बृद्दास्रमकाे अावस्यकता महशुस गरेकाे छ ।बुढाबुढि बाबु अामालाइ टाेलटाेलमा दैनिक सेवा केन्द्र र बृद्दास्रमकाे निर्माणकाे अावस्यक देखिएकाे छ जसले एकल र निराशामा बाचेका बुढा बा अामा लाइ मन बुझाउने माध्यम बनाेस ।

Related