घुम्ति बिद्यालय सञ्चालन भएपछि मुस्ताङगमा शैक्षिक गुणस्तर बृद्धी
/२१ कार्तिक २०७५, बुधबार १३:०० , प्रकाशीत
कृष्ण अन्जान ज्ञवाली पोखरा । उपल्लो मुस्ताङका बिद्यालयहरु यतिबेला पोखरामा सन्चालित भएका छन । हरेक वर्ष असोज लागेपछि उपल्लो मुस्ताङका शिक्षक र बिद्यार्थी खाने बस्ने बन्दोबस्तीका लागि झिटिझाम्टो बोकेर पोखरा तिर झर्ने गर्दै छन्। विस्तारै मौसममा परिवर्तन आएसैेगै उनीहरु फागुन लागेपछि फेरि उतै फर्कने गर्दछन ।
२०६१ सालमा लोमाङथानको राष्ट्रिय आधारभुत विद्यालयलाइ स्थानिय केहि ब्यक्तिको पहलमा पोखरा झारिएको थियो। त्यसपछि जिल्ला शिक्षा कार्यालयको पहलमा उपल्लो मुस्ताङका विद्यालयहरु पोखरा झार्न थालिएको हो ।
जाडो लागेपछि पठन पाठनमा समस्या पर्ने, बिध्यार्थिहरु जाडोले बिध्यालय नआउने भएपछि मुस्ताङबाट जाडोछल्न स्कूल नै पोखरा झारेछि सबै बिधार्थी बिद्यालयमा नियमित रुपमा आउन थालेपछि शैक्षिक गुणस्तर समेत सुधारिएको राष्ट्रिय आधारभुत विध्यालयका सहायक प्रधान्ध्यापक कल्पना आचार्य तिवारिले बताइन ।
‘पोखरा बिद्यालय सार्दा लागत त धेरै नै लाग्छ, ‘तर सबै खर्च गाउँपालिकाले बाहोर्ने गरेको छ’उनले भनीन्। यतिबेला उपल्लो मुस्ताङका २५ भन्दा बढि विद्यालय पोखराको हेम्जा छोरेपाटन र लेखनाथमा सञ्चालन हुदै आएका छन्।
कृष्ण अन्जान ज्ञवाली
पोखरा । उपल्लो मुस्ताङका बिद्यालयहरु यतिबेला पोखरामा सन्चालित भएका छन । हरेक वर्ष असोज लागेपछि उपल्लो मुस्ताङका शिक्षक र बिद्यार्थी खाने बस्ने बन्दोबस्तीका लागि झिटिझाम्टो बोकेर पोखरा तिर झर्ने गर्दै छन्। विस्तारै मौसममा परिवर्तन आएसैेगै उनीहरु फागुन लागेपछि फेरि उतै फर्कने गर्दछन ।

Related