• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आधुनिकताको बढ्दो प्रभाबसंगैं परम्परा धान्दै चाड पर्व

  •      /२२ कार्तिक २०७५, बिहीबार ०३:४१ ,  प्रकाशीत
  • कृष्ण अन्जान

    गुल्मी/ समय फेरिएकाे छ साेँच फेरिएकाे छ सँग सँगै चाड पर्व मनाउने तरिका पनि फेरिएकाे छ । दशैँ भव्य बनेर अाउँथ्याे पहिले गाउँ छाडेका अधिकाँश गाउँ फर्कन्थे ।रोजीरोटीको लागि शहर र मुग्लान पसेका हरु  फर्केर गाउँ रमाइलाे हुन्थ्याे ।देविका काेट हरुमा पन्चवलि बजाउँदै जाने रमाइलाे खानपान हुन्थ्याे /

    नाचगान लालटिनकाे उज्यालाेमा भएपनि साँस्कृतिक कार्यक्रम मादल र मजुरा खैँजडिकाे तालमा तन्नाकाे पर्दा बनाएर नाटक नाचगान हुन्थे गाउँमा । त्यतिबेला गाउँ नै सबै कुरा थियाे कसैले गाउँ छाडेकाे थिएन ।परिबार एकै ठाउँ जम्मा हुने टिका लगाउने गाउँभरि घुम्ने अाशिक थापने हुन्थ्याे ।दशैमा सबैका घरमा सेल अर्सा फिनि राेटि पाक्थे ।

    तर पछिल्लाेपटक दशै मात्र परम्परा धान्ने कुरामा सिमित छ कतै कसैकहा राेटा पाक्दैनन राेटिकाे ठाउँ चकलेट दिन थालेकाे धेरै वर्ष भयाे । पहिले त छाृेरा बुहारी नाति नातिना घरघरै थिए जाँगर पनि हुन्थ्याे राेटि पाेल्ने रमाइलाे गर्थे अाजभाेलि त्यस्ताे कहाँ छ र गुल्मी थाेर्गा कि यमकला ज्ञवाली सम्झिन्छिन ।

    तिहारमा पनि अाँगनकाे डिलमा सयपत्रि फुलेपछि नयापन अाउँथ्याे ।दिदी बैनिहरु माइति अाउने दाजुभाइका लागि मिठामिठा राेटि पकाउने राम्रा परिकार पकाउने टिका लगाउने काेसेलि दक्षिणा दिने देउसि नाच्ने गरि मनाइ्थ्याे । तिहारमा घर घरमा सेल अर्सा अनरसा फिनि राेटो झिलँगा सँगै फर्सिका बियाकाे मिठाे मसलाकाे स्वादकाे सम्झना गर्छिन नवलपरासीकि शुसिला पाैडेल ।

    समय कति फेरिएकाे छ कि चाड पर्व अाउने जाने मात्र भएका छन ।दशै अाउँछ छाेरा छाेरीलाइ बाबु अामा सग भेट्ने फुर्सद छैन तिहार अाउँछ दाजुभाइ र दिदी बहिनिलाइ भेट्ने फुर्सद छैन अाखिर परम्परा धान्ने कुरामा मात्र चाड पर्व सिमित छन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.