• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

विश्व रेडियोग्राफी दिवसको अवसरमा बिरामीलाई फलपुल वितरण

  •      /२२ कार्तिक २०७५, बिहीबार ११:४५ ,  प्रकाशीत
  • शुृभेच्छा न्यूज संम्वाददाता
    पोखरा। १२३ औं विश्व रेडियोग्राफि दिवस तथा सातौं अन्तर्रा्ष्ट्रिय रेडियोलोजी दिवसको अवरसमा पोखरामा “रेडियोग्राफरका गुणहरु सटिकता एवं सहानुभूति“ भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रमको आयोजनागरि मनाइएको छ।

    नेपाल रेडियोलोजीकल सोसाइटी गण्डकी प्रदेश समितिले आयोजनामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्तरङ्ग विभागमा भर्ना भएका वृद्ध वृद्दाहरुलाई फलफूल वितरण गरि मनाएको सोसाइटीका गण्डकी प्रदेश संयोजक उदयकान्त तिवारी जानकारी दिए। संयोजक तिवारीका अनुसार पोखरामा संगठित भएका रेडियोलाजीमा आवद्ध स्वास्थ्य कर्मीहरुको सहभागितामा सो कार्यक्रमको आयोजना गरिएको हो।

    पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यको प्रमुख आतिथ्यतामा सप्पन्न सो कार्यक्रममा सोसाइटीका केन्द्रिय कोषाध्यक्ष डाक्टर श्याम पराजुली,ं मनिपाल शिक्षण अस्पतालका वरिष्ठ रेडियोलोजिष्ट डाक्टर प्रकाश शर्माको विशेष उपस्थिति रहेको थियो।

    जर्मनीका विश्व प्रसिद्ध भौतिकशास्त्री विलियम कोन्रड रोएनजेन्टले ८ नोवेम्बर १८९५ मा एक्स रे विकिरण पत्ता लगाएको दिनको सम्झनामा हरेक वर्ष नोभेम्बर ८ तारिखलाई विश्व रेडियोग्राफि दिवश तथा अन्तर्रा्ष्ट्रिय रेडियोलोजी दिवशको रुपमा मनाउने गरिन्छ।
    ्

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.