• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेकपा पाेखरा १९ लामाचाैरकाे चियापान

  •      /२२ कार्तिक २०७५, बिहीबार ०८:५२ ,  प्रकाशीत
  • कृष्ण अन्जान

    पोखरा। दिपावलीकाे पुर्व सन्ध्यामा नेकपा पाेखरा १९ ले लामाचाैरमा चाडपर्वलाइ लक्षित गरि चियापान तथा शुभकामना साटासाट कार्यक्रम अायाेजना गरेकाे छ ।

    चियापान कार्यक्रममा अाफ्नाे धारणा राख्दै युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले केहि समयमै देशमा बिध्यमान व्यवस्थापकिय सँक्रमण हटेर जाने बताए ।

    उनले स्थानिय प्रदेश तथा केन्द सरकारकाे अपसि समन्वयमा विकास निर्माणलाई अगाडि बढाइने र प्रतिपक्ष सँग मिलेर अगाडि बढ्ने बताए । युव तथा खेलकुद मन्त्री भएपछि पहिलाे पटक अाफ्नाे गाउँकाे अाैपचारिक कार्यक्रममा सरिक भएका मन्त्री  विश्वकर्मा सामु स्थानिय कार्यकर्ताकाे ठुलाे सँख्याले भेटघाट समेत गरेका थिए ।

    चिया पान कार्यक्रममा अाफ्नाे शुभकामना मन्तव्य राख्दै प्रदेश सभा सदस्य रामजी बरालले लामाचाैर र यस क्षेत्रकाे बिकासका लागि कुनै कसर वाँकि नराख्ने बताए ।उनले यस क्षेत्रकाे कृषि पर्यटन शिक्षा स्वास्थ लगायत अन्य बिकास निर्माणका लागि अाफ्नाे प्रयत्न जारि रहेकाे बताए ।

    कार्यक्रममा साँसद पुष्पा केसी नेकपाका जिल्ला नेता दामाेदर बैरागि,बखान सिहंतमु, दिपक पाैडेल लगायतले शुभकामना र पार्टीका गतिबिधि बारे प्रकाश पारेका थिए । नेकपा सँयन्त्र लामाचाैरका नेत्रनाथ अधिकारीकाे अध्यक्षतामा भएकाे चियापान कार्यक्रममा स्वागत काँसिराज अाचार्यले र सन्चालन बिष्णु गाैतमले गरेका थिए । बडाअध्यक्ष यक्ष शोभामोहन पौडेलले बडामा भएका बिकास निर्माणका गतिबिधीका बारेमा प्रकाश पारेका थिए/

    नेकपाले हालै मात्र कृष्ण गाैतम काँशी राज अाचार्य विष्णुप्रसाद गाैतम नेत्रनाथ अधिकारी सबिन जिसी र निर्मल बास्ताेला रहेकाे वडा न १९ नेकपा सयन्त्र गठन गरेपछि राजनैतिक गतिबिधि तिव्र पारिएकाे छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.