• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गुल्मीको थोर्गा गाउँमा लिफ्टिङ प्रविधि मार्फत घरघरमा पानीका धारा ,स्थानीय दंग

  •      /२४ कार्तिक २०७५, शनिबार ११:०० ,  प्रकाशीत
  • कृष्ण अन्जान ज्ञवाली

    गुल्मी / करिव साठि वर्ष अगाडि गाेकर्ण राज शास्त्रीलाे पहलमा बिक्रम सम्बत २०११ सालमा गुल्मीकाे थाेर्गा गाउँका बासिन्दाले धारामा व्यवस्थित पिउने पानी पाएका हुन ।

    करिब ७ किलाेमिटर टाढा दार्सिँगवास देखि परकाे पानीकाे मुलवाट नाला पानी ल्याइ थानपति काेट नजिकैकाे कमेरडाँडामा पानीटँकि निर्माण गरिएकाे र त्यहाँ पानी सँकलन गरि कमेरे डाँडा देखि च्युरेक ठुलापारखरा सम्म पानीका धारा बितरण भएकाे थियाे । लामाे समय सम्म।

    तिनै धाराबाट थाेर्गेली हरुले पानी पिए । विस्तारै पानीका मुलहरु सुक्न थालेपछी पानीकाे समस्यले थाेर्गा ग्रसित बन्याे धारामा पालाे प्रणालीमा मुस्किलले दिनकाे एक गाग्रि पानी पाउन समस्या मात्र भए पछी  पानीकै लागी छरछिमेकमा झैझगडा भएका पनि धेरै उदाहरण हरु छन ।

    पानीकाे अत्यधिक अभावका कारण पछि च्युरेकमा फिनिडा प्राेजेक्टले जनै ढुँगा खानेपानी अायाेजना निर्माण गरेपछि केहिमात्रामा पिउने पानीकाे समस्या समाधान भयाे । यसपछी पहिलाे थाेर्गा खानेपामी अायाेजनाले स्यालपाेखरी भन्ने ठाउँ सम्म धारामा पानी बितरण गरि रह्याे ।

    जलवायु परोवर्तनकाे असरले पानीका मुलहरु सुक्ने र पानीका स्राेतहरुमा पानीकम हुदै जान थालेपिछ यहाँका स्थानिय बुद्धिजिवीकाे पहलमा स्थानिय जाै खाेलाबाट बिध्युतकाे मद्दतले पानी लिफ्टिङ  गरी पानी झारीएकाे र त्याे पानीलाई यतिबेला रुरु गाउँपालिकाकाे थाेर्गा गाउँमा बितरण गरिएकाे थाेर्गा खानेपानी उपभाेक्ता समितिका उपाध्यक्ष कृष्ण राज ज्ञवालीले बताए ।

    जाैखाेलाबाट दुइठाउँ पानीटकि निर्माण गरि लिफ्टिङ  गरिएकाे पिउने पानी थाेर्गा गाउँका चारसय कुरियामा ब्यक्तिगत धारा मार्फत बितरण गरिए पछी थाेर्गलिहरुले घरघरमा पिउने पानी पाएका छन ।

    करिव ३ कराेडकाे सरकारी लगानिमा निर्माण कार्य सम्पन्न भएकाे याे खानेपानीकाे स्वरुप परिबर्तन भएकाे छ र अब सार्बजनीक धाराेका ठाउँमा ब्यक्तिगत धारा जडान भएका छन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.