सरकारले हत्यारा पत्ता नलगाएको भन्दै निर्मलाका आमाबाबु आजदेखि धर्ना बस्दै
/२५ कार्तिक २०७५, आईतवार ०५:१३ , प्रकाशीत
शुृभेच्छा न्यूज संम्वाददाता
कञ्चनपुर : तीन महिनाअघि बलात्कारपछि हत्या गरिएकी गरिएकी निर्मला पन्तका आमाबुवा आइतवारदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेट अगाडि धर्नामा बस्ने भएका छन्।
छोरीका हत्यारा पत्ता लगाई कारबाही गर्न सरकार उदासीन भएको भन्दै निर्मलाका आमाबुवा महेन्द्रनगर बजारको मदनचोकबाट र्यालीसहित दिउसो ११ बजेदेखि धर्नामा बस्न लागेका हुन्।
कात्तिक १२ गते पत्रकार सम्मेलन गरी निर्मलाका बुवा यज्ञराज पन्तले तिहारसम्म हत्यारा सार्वजनिक नगरे कात्तिक २५ गते देखि परिवारसहित धर्नामा बस्ने घोषणा गरेका थिए। वास्तविक दोषी तत्काल पत्ता लगाउनुपर्ने उनीहरूको माग छ। साथी भेट्न गएकी निर्मलाको गत साउन १० उखुवारीमा शव फेला परेको थियो।

Related