पोखरा । पोखरा महानरपालिका वडा नं १८ सराङकोट, तोरिपानी टेकअप स्पोट स्थित नेपाल फ्लाई कम्पनिको पाईलट दिल कुमार लिम्बुले उडान भर्ने क्रममा एक पर्यटक घाईते भएका छन् ।
घाईते हुनेमा ४९ वर्षका ब्राजिलियन नागरिक मारिया सोल्जार रहेको प्रहरीले जनाएको छ । नजिकै बसेर उडान हेरिरहेको अवस्थामा ठक्कर दिदा उनी घाईते भएका हुन् । उनलाई उपाचरको लागि पोखराको जिरो किमिमा रहेको रिजनल अस्पताल लगिएको छ ।
शुृभेच्छा न्यूज संम्वाददाता

Related