• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री सोडारी बर्खास्त

  •      /२७ कार्तिक २०७५, मंगलवार १०:०० ,  प्रकाशीत
  • शुृभेच्छा न्यूज संम्वाददाता

    पोखरा  ।सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी बर्खास्तीमा परेका छन्। मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार सामाजिक विकास मन्त्री सोडारीलाई बर्खास्त गरेका हुन्।

    तिहारका समयमा भएको मन्त्रीको गाडी दुर्घटना सम्बन्धी प्रकरणमा मुछिएपछि मुख्यमन्त्री भट्टले मन्त्री सोडारी मन्त्री पदबाट हटाएका मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयले जनाएको छ। सोडारीलाई मुख्यमन्त्री भट्टले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै निर्देशनमा हटाएको बताइएको छ।

    मन्त्री सोडारी चढ्ने बा २ झ ३१२५ नम्बरको स्कारपियो जीप र से ३ प २४२० नम्बरको मोटरसाइकल पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको बडैपुर सडक खण्डमा गत शुक्रबार राति आपसमा ठोक्किएका थिए।

    उक्त दुर्घटनामा जीप चालक गोदावरीका धोजेन्द्र शाही, उनका भान्जी १० वर्षीया आयुश्मा शाही र मोटरसाइकल चालक गौरीगंगा नगरपालिकाका सुरेन्द्र चन्द घाइते भएका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.