• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

झापाका ढकाल अमेरिकाको नगरपरिषदको निर्वाचनमा बिजयी

  •      /२८ कार्तिक २०७५, बुधबार ०४:०० ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा । नेपाली मूलका प्रदीप ढकालले अमेरिकाको भर्र्जििनयाको हर्नडन नगर परिषदको निर्वाचनमा विजयी भएका छन्। ६ जना काउन्सिल सदस्यको लागि भएको मध्यावधि निर्वाचनमा ढकालले पाँचौ स्थान हासिल गर्दै विजय भएका हुन्।

    १२ बर्ष अघि झापाबाट अमेरिका पुगेका ढकाल ६ बर्षदेखि भर्जि्नियाको हर्नडनमा स्थायी रुपमा बस्दै आएका छन्।  १२ हजार बढी मतदाता संख्या रहेको निर्वाचन क्षेत्रमा सात हजार चार मत खसेको थियो। जसमध्ये ढकालले तीन हजार ८३ मत प्राप्त गरेका छन्।

    ६ जना परिषद सदस्यका लागि १० जना चुनावी मैदानमा थिए। यी मध्ये एसीयाली अमेरिकी मूलका ढकाल मात्र उमेदवार थिए। ढकालले स्वतन्त्र हैसियतमा चुनावमा भाग लिएका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.