सामाजिक अपराध नियन्त्रणका लागि सामुदायिक प्रहरि साझेदारी कार्यक्रम
/२९ कार्तिक २०७५, बिहीबार १०:१३ , प्रकाशीत
कृष्ण अन्जान ज्ञवाली पाेखरा / सामाजीक अपराध न्युनिकरणका लागि समुदाय सँग साझेदारीका लागि पाेखरा १९ लामाचाैरमा वडास्तरिय सँयन्त्र गठन भएकाे छ । विहिवार वडा कार्यालयमा अायाेजना गोरिएकाे भेला ले वडा अध्यक्ष शाेभामाेहन पाैडेल सँयाेजक रजमे गरि वडा सामुदायिक प्रहरी समिति गठन भएकाे हाे ।
सँस्थकाे सहसँयाेकमा सिअारभि लामाचाैरका प्रमुख सुरज सदाशकर सदस्य हरुमा कृष्ण प्रसाद गाैतम कमल नाथ वास्ताेला काेपिला केशि तारा देवि परियार कृष्ण प्रसाद शर्मा हरि बरुबाल र सदस्य सचिवमा सिअार भि लामाचाैरका मिन बहादुर खडका रहेका छन ।
समितिकाे सल्लाहकारमा पत्रकार कृष्ण अन्जान ज्ञवाली र गिता भण्डारी लाइ राखिएकाे छ ।
भेलामा अाफ्नाे विचार राख्दै वडाध्यक्ष शाेभा माेहन पाैडेलले राज्यले सवै क्षेत्रमा अव अाफ्नाे पहुुँचलाइ बिस्तार गर्ने कडिकाे रुपमा याे समुदाय र प्रहरी कार्यक्रम गृह मन्त्रालयकाे पहलमा ल्याइएकाे बताए ।
उनले समाजमा शान्ती सुरक्षा र अमन चयनका लागि नागरिकले विना बर्दिका प्रहरी बनेर प्रहरी सँग साझेदारी गर्नु पर्नेमा जाेड दिए । सिअारभि प्रहरी पाेस्ट लामाचाैरका प्रमुख सुरज सदा शँकरले प्रहरीलाई अपराध नियन्त्रणमा सघाउनु समुदायकाे दायित्व भएकाे धारणा राखे ।
कृष्ण अन्जान ज्ञवाली
पाेखरा / सामाजीक अपराध न्युनिकरणका लागि समुदाय सँग साझेदारीका लागि पाेखरा १९ लामाचाैरमा वडास्तरिय सँयन्त्र गठन भएकाे छ । विहिवार वडा कार्यालयमा अायाेजना गोरिएकाे भेला ले वडा अध्यक्ष शाेभामाेहन पाैडेल सँयाेजक रजमे गरि वडा सामुदायिक प्रहरी समिति गठन भएकाे हाे ।

Related